रुरु जलविद्युतको रेटिङ ‘त्रिपल बी प्लस’ मा स्तरबृद्धि

५ आश्विन २०७८, मंगलवार १२:५८

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरबृद्धि भएको छ । कम्पनीको रेटिङ स्तरबृद्धि इक्रा नेपालले गरेको हो ।

इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको ‘त्रिपल बी’ रेटिङलाईलाई सोही वर्गअन्तर्ग ‘त्रिपल बी प्लस’ रेटिङमा स्तरबृद्धि गरेको हो ।

उक्त रेटिङ प्राप्त गर्ने संस्था तथा कम्पनीहरुहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन र निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*