दराजबाट अनलाईन समान खरिद गर्दा कुमारी र्बैंकका ग्राहकहरुलाई बिशेष छुट

११ आश्विन २०७८, सोमबार १६:४२

काठमाडौं । कुमारी बैंक लिमिटेडको ग्राहकहरुले दराजबाट समान खरिद गर्दा बिशेष छुट पाउने भएको छ । बैंकले नजिकिदै गएको दशै तथा तिहारलाई लक्षित गरि बिशेष छुट दिने गरी दराजसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले अब डेबिट र क्रेडिट कार्डको प्रयोग गरि दराजबाट अनलाईन समान खरिद गर्दा बिषेश छुट पाउने छन् ।

डेबिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत (२ हजार) सम्मको र क्रेडिट कार्डको प्रयोग गरि सामान खरिद गर्दा २० प्रतिशत ( २ हजार ५ सय) सम्मको छुुट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*