हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड

१४ आश्विन २०७८, बिहीबार १६:२२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।

बैंकको संचालक समितिको असोज १३ गते बसेको ४११ औं बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यस अघि उनि बैंकको संचालक समितिमा रहि कार्य गर्दै आइरहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*