एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक, यस्ता छन सुविधा

१५ आश्विन २०७८, शुक्रबार १७:४७

काठमाडौं । एनआईसी एशिया बैंकले भाइबरर कम्युनिटीमार्फत भाइबर स्टिकर सार्वजनिक गरेको छ । भाइबर कम्युनिटीमार्फत ग्राहकहरु माझ उपस्थिति जनाउने हितले उक्त स्सिकर सार्वजनिक गरेको हो ।
हालसम्म ४६ हजार बढी सदस्य जोडेको भाइबर कम्युनिटीमार्फत ग्राहकहरुको उपस्थितिलाई अभिप्रायले बैंकले एनआईसी एशिया भाइबर कुइच बज समेत संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकहरुले दैनिक सहभागि भई सोेधिने सामान्य प्रश्नको सही जवाफ दिने १ जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्ने सक्नेछन् ।

त्यस्तै, हरेक दिन ४ जनाले ५०० रुपैयाको मोबाइल रिचार्ज समेत जित्न सक्ने बैंकले जनाएको छ । यसमा सहभागि हुुन बैंकको भाइबर कम्युजिनिटीमा जोढिइ त्यहा रहेको यस बैंकका भाइबर स्टिकर डाउलोड गर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*