साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

१७ आश्विन २०७८, आईतवार १७:२१

काठमाडौं । साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। आज साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो।

उक्त सम्झौतापत्रमा साहस उर्जाको तर्फबाट प्रबन्ध संचालक शुसिल थापा र क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।अबदेखि शेयर रष्ट्रिर सम्बन्धी सम्पूर्ण काम एनआईबिएल एस क्यापिटलबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*