सिटिजन्स बैंकका ग्राहकलाई लुजा मेकअप स्टुडियोमा विशेष छुट

१८ आश्विन २०७८, सोमबार १७:०४

काठमाडौं । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रा.लि.बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई स्टुडियोका विभिन्न सेवाहरुमा विशेष छुट दिन दुईपक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डबाहक ग्राहक एवं कर्मचारीहरुले स्टुडियोको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्तिव हुने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*