ग्लोबल आईएमई बैंकले माग्यो कर्मचारी

२० आश्विन २०७८, बुधबार १६:०५

काठमाडौं । ग्लोबल आईएमई बैंकले कर्मचारी मागेको छ। बैंकले अफिसर/म्यानेजेरियल पदको लागि कर्मचारी माग गरेको हो । बैंकले डिजिटल मार्केटिङ विभागको लागि अफिसर पदमा कर्मचारी माग गरेको जनाएको छ । जसमा इच्छुक व्यक्तिहरूले आगामी अक्टोबर २१ सम्ममा आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*