हिमालयन बैंकको आकर्षक लाभांश घोषणा, नगद र बोनस कति?

२१ आश्विन २०७८, बिहीबार १०:४७

काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षकोबैंकका शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नियामक निकाय राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*