आदर्श लघुवित्तले आइपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

२२ आश्विन २०७८, शुक्रबार १४:५६

काठमाडौं । आदर्श लघुवित्तले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।२ करोड रुपैयाँ कम्पनीले जारी पूँजी पूँजी लघुवित्तले ३० प्रतिशतले हुने ६० लाख बराबरको ६० हजार कित्ता शेयर सर्वसाधारणका लागि आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ ।

लघुवित्तले असोज २० गते बुधबार बोर्डसँग आईपीओ निष्काशनका लागि अनुमति मागेको हो । लघुवित्तको बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त भईसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*