यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

२४ आश्विन २०७८, आईतवार १६:१८

काठमाडौं । नेप्सेमा सूचीकृतमध्ये २ सय २० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन्।

यो दिन महिला लघुवित्तको सर्वाधिक १८ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। जीवन विकास लघुवित्तको १८ करोड ३८ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल बंगलादेश बैंकको १५ करोड २७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*