१००% लाभांश दिने ग्लोबल आइएमई समुन्नत योजना १ को निर्णय

२५ आश्विन २०७८, सोमबार १५:५२

ग्लोबल आइएमई समुन्नत योजना १ ले लाभांश घोषणा गरेको छ । क्यापिटलको आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश घोषणा गरेको हो ।

ग्लोबल आइएमई समुन्नत योजना १ का ईकाइ धनीहरुलाई कर सहित १०० प्रतिशत का दरले हुन आउने एक अर्व रुपयाँ बराबरको प्रतिफल बितरण गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*