आरटीजीएस प्रणाली दशैं विदामा पनि सुचारु हुने

२६ आश्विन २०७८, मंगलवार ०६:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं विदामा पनि आरटीजीएस प्रणाली सुचारु रहने जानकारी दिएको छ। सोमवार राष्ट्र बैंकले एक सूचना जारी गर्दै सरकारी ऋणपत्रहरुको ब्याज भुक्तानी प्रयोजनाका लागि असोज २६, २८ र ३० गते आरटीजीएस प्रणाली विहान १० बजेदेखि १२ बजेसम्म संचालन हुने जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*