कुमारी बैंकले ल्यायो दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान

२६ आश्विन २०७८, मंगलवार २०:२५

काठमाडौं । कुमारी बैंकले दशैंलाई लक्षित गर्दै ‘डिजिटल दक्षिणा’ अभियान सुरु गरेको छ।यस अभियान अन्तर्गत दशैंमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पुजा देखि भाईटिका सम्म) तथा छठ पर्वको दिन सम्म लागु हुने बैंकले जनाएको छ ।

कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एपमा भएको डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क क्यासब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*