थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृृत्यु

८ कार्तिक २०७८, सोमबार १७:२५

काठमाडौं । सोमबार देशभर पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ हजार २८४ जनामा पीसीआर र २ हजार ५८० जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १३ जना संक्रमितको मृत्यु भएको छ भने ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ३६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*