आजदेखि खुल्यो नयाँ लाइसेन्सको लागि अनलाइन आवेदन, यसरी दिनुस् आवेदन

९ कार्तिक २०७८, मंगलवार १२:११

काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि अनलाइन आवेदन खुल्ला गरेको छ । करिब ६ महिनादेखि रोकिएको लाइसेन्स आवेदन विभागले आजदेखि खुल्ला गरेको हो ।

आज (मंगलबार) देखि नै सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाईन आवेदनबाट नयाँ लाइसेन्सको लागि फर्म भरी प्रक्रिया अघि बढाउन सक्नेछन् ।

 

नयाँ लाइसेन्स अनलाईन आवेदनको लागि यसमा क्लिक गर्नुहोस 

https://onlineedlreg.dotm.gov.np/Nepal_DLReg/dlNewRegHome

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*