थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि, ५१८ जना संक्रमणमुक्त

१४ कार्तिक २०७८, आईतवार १६:४५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ५ हजार ७३१ जनामा पीसीआर परीक्षण गदाए ३७६ जना र २ हजार १६८ जनामा एन्टिजेन परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमूक्त भएका छन भने ८ जना संक्रमितको मुत्युु भएको छ । हाल देशभर ९ हजार ६७१ जना संक्रिय संक्रमित रहेकोे मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*