ग्लोबल आइएमई बैंकको थप तीन नयाँ शाखा विस्तार

१७ कार्तिक २०७८, बुधबार १४:३३

काठमाडौं । ग्लोबल आइएमई बैंकको थप तीन नयाँ शाखा विस्तार गरेको छ । नयाँशाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ ।
बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*