नबिल बैंकद्धारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

३ मंसिर २०७८, शुक्रबार ०५:१३

काठमाडौं । नबिल बैंक लिमिटेडले सल्यान जिल्लाको दार्मा गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकासका लागि समझदारी समेत गरेको छ ।

उक्त सम्झौता पत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात गाउँपालिकाले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम गर्ने र तालिम लिएर उद्यम गर्ने चाहनेलाई गाउँपालिकाको सिफारिसमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गर्ने र वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*