बैंक अफ काठमाण्डू ग्राहकले सन स्टारमा बिशेष छुट पाउने

३ मंसिर २०७८, शुक्रबार १५:२५

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले सन स्टार होटलमा बिशेष छुट पाउने सम्झौता भएको छ ।उक्त सम्झौता पश्चात बैंक ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी रकम भूक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*