बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

८ मंसिर २०७८, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार ४ अर्बमा सिमित हुन पुगेको छ । आज सर्वाधिक हुन कम्पनीमा नेपाल दुरससंचार कम्पनी (एनटिसी) रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड १५ लाख ५६ हजार ८३४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आइसिएफसि फाइनान्सको १८ करोड ६७ लाख, अपि पावरकपो १७ करोड ६ लाख, नेशनल हाइड्रोपावरको १४ करोड २ लाख र आइएमई जनरल इन्स्योरेन्सको १२ करोड ८३ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*