मैलुङ खोला जलविद्युतसहित आज सर्वाधिक कमाउने कम्पनी
८ मंसिर २०७८, बुधबार १५:११

काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २१ करोड माथिको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउने कम्पनीमा मैलुङ खोला जलविद्युतको ९.४७ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ६.६५ प्रतिशत अकं, पन्चकन्या माई हाईड्रोपावरको ६ प्रतिशत अकं, जोशी हाईड्रोपावर डेभलपमेन्टको ४.८५ प्रतिशत अकं, साना किसान विकास बैंकको ३.९८ प्रतिशत अकं र आइएमइ जनरल इन्स्योरेन्सको ३.९२ प्रतिशत अकंले वृद्धि भएको हो ।