लोकसेवा आयोगले ठूलो सङख्यामा रोजगारी खुलायो, पुस ४ गतेसम्म आवेदन दिन पाइने

१३ मंसिर २०७८, सोमबार १२:५५

काठमाडौं । काठमाडौं प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि १०१ जनाका लागि रोजगारी खुलाएको छ ।

आयोगले पाँचौ तहमा खुला र समावेशीतर्फ रेडियोग्राफरदेखि लेखापालसम्मका पदमा जागिर खुलाएको हो । आयोगले अन्तिम मिति पुस ४ गतेसम्मका लागि तोकिएको छ ।यस बिषयमा विस्तृत जानकारीको लागि लोकसेवाको वेवसाईट मार्फत थप विवरण हेर्न पाईने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*