यस्तो आज फलफूल र तरकारीको भाउ

५ आश्विन २०८३, सोमबार ०८:०१

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

यसदिन लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, घिउ सिमी ८० रुपैयाँ, परवर ८० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ २२० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ र न्यूरो १०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*