मञ्जुश्री फाईनान्सको ४६ प्रतिशत लाभांश घोषण, बोनस र नगद कति ?

२४ मंसिर २०७८, शुक्रबार १२:५१

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषण गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ४० प्रतिशत बोनश शेयर र ६ प्रतिशत नगद लाभांश गरेर कुल ४६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*