बैंक अफ काठमाण्डूूको “सुपर डे” योजनामा ३ हजारसम्म छुट

२८ मंसिर २०७८, मंगलवार १३:४३

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको “सुपर डे” योजना सार्वजनिक गरेको छ । बैंकका डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको “सुपर डे” योजनामा ३ हजारसम्म छुट पाउने भएका छन् ।

बैंकले सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म संचालन गर्ने लागेको छ । जसमा सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट पाउने सुविधा पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*