एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट

२९ मंसिर २०७८, बुधबार १४:३०

आज एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । बीमा पोष्टले यो सामाचार तयार पार्दासम्म् कम्पनीको शेयर १२ प्रतिशतले घटेको छ ।
कम्पनीको शेयरमूल्य १२ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमूल्य १२ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य ८७ रुपैयाँ पुगेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*