भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालबाट कति पायो रेटिङ ?

३ पुष २०७८, शनिबार ०६:३०

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले इक्रा नेपालमा क्रेडिट रेटिङबाट इक्रा एनपी आईआर बी माइनस रेटिङ पाएको छ।इक्रा नेपालले उक्त कम्पनीलाई इक्रा एनपी आईआर बी माइनस रेटिङ दिएको हो ।

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले दैलेख जिल्लामा साना लघु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*