नेपाल एसबिआई मर्चेण्ट बैंकिङको छैठौं वार्षिक साधारण सभा आज
६ पुष २०७८, मंगलवार ०५:४३

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा नेपाल एसबिआई बैंकको केन्द्रिय कार्यालयको सभाहल केशरमहल काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समते पारित गर्ने कम्पनीले जनाएको छ ।