भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू

६ माघ २०७८, बिहीबार २१:०५

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गरएको छ ।

होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।

 

cdo ktm

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*