आउँदो सोमबारदेखि सरकारले भिजिट भिसामा जान रोक

७ माघ २०७८, शुक्रबार १८:३९

काठमाडौं । आउँदो सोमबारदेखि सरकारले भिजिट भिसामा जान रोक लगाउने भएको छ। सरकारले खाडीका देश र मलेसियामा माघ १० गतेबाट निर्णय गरेको हो।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खाडीका देश र मलेसियामा माघ १० गतेबाट भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*