अंधिकाश स्वास्थ्यकर्मी कोरोना संक्रमण भएपछि टेकुले गर्यो खोप अभियान कार्यक्रम स्थगित

९ माघ २०७८, आईतवार १७:४३

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले खोप अभियान कार्यक्रम स्थगित गरेको छ ।अस्पतालले ५० जना बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएको भन्दै केहि समयका लागि खोप अभियान स्थगित गरिएको जनाएको छ ।

सोमवारदेखि लागू हुने गरी आगामी आइतवारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको अस्पतालले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*