पाँचथर पावरद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

१० माघ २०७८, सोमबार ११:४०

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको पुष २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्न टि.पि.अधिकारी एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट ठाकुर प्रसाद अधिकारीलाई नियुक्त गरेको हो ।

कम्पनीले निजको पारिश्रमिक मुअ.कर बाहेक १ लाख ५० हजार निर्धारण गरी चालु आवको लेखापरीक्षकमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*