नयाँ आउन लागेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

१० माघ २०७८, सोमबार १२:३४

काठमाडौं । बीमा समितिको इजाजतको पखाईमा रहेको नयाँ आउने क्रममा रहेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीले जनरल म्यानेनजर, पब्लिक रिलेसन म्यानेनजर, अफिसर र असिस्टेन्ट लेभलको लागि कर्मचारी माग गरेको हो । कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको १५ दिनभित्र कम्पनीको आधिकारीक इमेलमार्फत पठाउन आग्रह गरेको छ।

 

One thought on “नयाँ आउन लागेको रि इन्स्योरेन्स ब्रोकर कम्पनीले माग्यो विभिन्न पदका लागि कर्मचारी

  1. Shibani Shivhare says:

    I want to work

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*