नेप्सेमा पहिरो, दुई घण्टामा ८१ अंकको गिरावट

१० माघ २०७८, सोमबार १३:०७

काठमाडौं । आज नेपाली पुँजिबजारमा समग्र मूल्य सूचांकहरु ह्वात्तै घटेको छ । नेप्सेमा एकाएक पहिरो जाँदा सर्वसाधारण लगानीकर्ताहरुले करोडौं रुपैयाँ गुमाएका छन् ।
साताको दोस्रो दिन सोमबार नेप्सेमा शेयरहरुको मूल्य उच्च अंकले घटेको हो । नेप्सेमा आज अधिकांश समुहको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*