इमर्जिङ नेपालले आईपीओ जारी गर्ने बोर्डबाट पायो स्वीकृति

१० माघ २०७८, सोमबार १३:१९

काठमाडौं ।  इमर्जिङ नेपालले आईपीओ जारी गर्ने नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले आवेदन दिएसँगै कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।यससँगै कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरका ५ लाख ५५ हजार ६०० कित्ता सेयर जारी गर्ने छ ।

कम्पनीले आईपीओ निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*