चन्द्रागिरी हिल्सद्धारा दुई नयाँ संचालक नियुक्त

१३ माघ २०७८, बिहीबार ११:०४

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने र एकजना स्वतन्त्र संचालन नियुक्त गरेको हो ।

कम्पनीको पुष २९ सम्पन्न १२औं वार्षिक साधारण सभाबाट सर्वसाधारण तर्फबाट उमा विष्ट जि.सी र स्वतन्त्र संचालकमा प्रेमराज जाशीलाई सोही मितिदेखि नै लागू हुने गरी आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*