सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा

१९ माघ २०७८, बुधबार ०६:३०

काठमाडौं । सोनाम ल्होसारको अवसरमा आज सार्वजनिक बिदा हुने भएको छ । माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*