थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिए

२० माघ २०७८, बिहीबार १७:४१

काठमाडौं ।  आज थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणको कारण १४ जनाको मृत्यु भएको छ स्वास्थ्य मन्त्रालयलदे जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*