२४१ बैंक तथा बीमा कम्पनीहरु मर्जर प्रक्रियामा सामेल

२८ बैशाख २०७९, बुधबार १७:५२

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरु गाभिनको लागि कतिपयले प्रारभिक छलफल अघि बढाएको छ । कुल २ सय ४१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् ।

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ चैत मसान्तसम्म कुल २४१ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्।

यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६४ संस्था कायम भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*