पट्रोल र डिजेलको मूल्य बढ्यो, कुनको कतिले बढ्यो ?

१ जेष्ठ २०७९, आईतवार ११:१३

काठमाडौं । पट्रोल र डिजेलको मूल्य पुनः बढेको छ। आयल निगमले एक सूचना जारी गर्दै स्थानिय चुनाव सकिए लगत्तै पट्रोल १० रुपैयाँले बढाएको हो ।

मूल्य बढेसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*