बालेनले ल्याए ३११० मत, केशव स्थापितको १६४५

१ जेष्ठ २०७९, आईतवार १६:५२

काठमाडौं । महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११० मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् ।

त्यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १४४९ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*