प्रधानमन्त्री शेरबहादुर देउवाका भाइको निधन

३ जेष्ठ २०७९, मंगलवार १६:०८

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको आज निधन भएको छ।क्यान्सर रोगबाट पीडित प्रेमबहादुरको वीर अस्पतालमा उपचारका क्रममा मंगलवार बिहान निधन भएको प्रधानमन्त्री देउवाको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

उनको आजै अन्त्येष्टिको तयारी भइरहेको उनले बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*