काठमाडौं वडा नं २७ मा स्थापित एक्लैले ल्याए १४५ भोट , बालेन साहको ४३ भोट
५ जेष्ठ २०७९, बिहीबार १८:५१
काठमाडौं । काठमाडौंको वडा नं२ ७ मा ३ सय मतको गणना सकिएको छ । मतगणनामा एमालेका उम्मेदवार केशव स्थापितले फराकिलो अग्रता लिइरहेका छन् ।
प्राप्त विवरणअनुसार ३ सय भोटमा स्थापित एक्लैले १४५ भोट ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बालेन साहको ४३ भोट र नेपाली कांग्रेसकी सिर्जना सिंहको ४१ भोट छ ।