बरुण हाइड्रोपावरको संचालकमा सौरभ गुरागाई नियुक्त

१० जेष्ठ २०७९, मंगलवार १७:३८

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको संचालकमा सौरभ गुरागाई नियुक्त भएका छन् । कम्पनीले रिक्त संचालक सदस्य पदमा गुरागाईलाई चयन गरेको हो ।

यसअघि सो पदमा रहेका रविन सुवेदीले आफ्नो घरायसी कारण देखाई कम्पनीको संचालकबाट जेठ ३ गते दिएको राजिनामा कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरी सो रिक्त पदमा गुरागाईलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*