आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित

१५ जेष्ठ २०७९, आईतवार १५:२५

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। आ।आज दिउँसो २ बजे बसेको मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो ।

मन्त्रिपरिषद् बैठक सकेर मन्त्रीहरु संसद भवनतर्फ प्रस्थान गर्दैछन् ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन्। बजेट सुन्न सासंदहरुलाई पौने ४ बजे नै भवनभित्र पुगसक्न भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*