सरकारले आगामी तीन वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने
१५ जेष्ठ २०७९, आईतवार १६:२९
काठमाडौ । सरकारले आगामी तीन वर्षभित्र भूमिहीन दलितहरूलाई आवास उपलब्ध गराउने भएको छ । सरकारले बजेट भाषणमार्फत ती भूमिहीन दलितहरूलाई आवास दिलाउने घोषणा गरेको हो ।
त्यस्तै, अर्थमन्त्री जर्नादन शर्माले वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने घोषणा गरे ।