कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन, ८० प्रतिशत अनुदान निरन्तरता

१५ जेष्ठ २०७९, आईतवार १६:५१

काठमाडौ । कृषि बीमामा ८० अनुदान निरन्तरता दिएको छ। अर्थमन्त्री शर्माले आज ससद भवनमा बजेट वक्त्य प्रस्तुत गर्दै यस्तो जानकारी दिएको हो । सरकारले कृषि बीमाको लागि ७६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै, सरकारले अनिवार्य रुपमा कृषिमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई जोड्ने व्यवस्था गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*