प्रत्येक वर्ष २ लाख जनालाई रोजगार दिने सरकारको घोषणा, प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन

१५ जेष्ठ २०७९, आईतवार १७:११

काठमाडौं । सकारले प्रत्येक वर्ष रोजगार केन्द्र सेवा मार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगार प्रदान गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज संसद भवनमा आगामी वर्ष २०७९।०८० को लागि बजेट घोषणा गर्दै आगामी वर्षको प्रधानमन्त्री रोजगारी कार्यक्रमको लागि ७ अर्ब ५ करोड विनियोजन गरिने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*