प्रत्येक स्थानीय तहमा कृषि प्राविधिक उपलब्ध गराउने, कृषि बीमामा थप सहयोग

१५ जेष्ठ २०७९, आईतवार १७:१९

काठमाडौं । सरकारले प्रत्येक स्थानीय तहमा कृषि तथा पशुविज्ञान विषयमा स्नातक तह उत्तीर्ण ग जनशक्ति तथा सबै वडामा कृषि प्राविधिक उपलब्ध गराउने घोषणा गरेको छ ।हाल कृषि बीमामा कृषि बीमामा स्थानिय तहमा उचित प्रविधिक नहुँदा समस्या देखिएको थियो ।

सरकारको यो निर्णयले थप सहयोग पुग्ने भएको छ। साथै प्रत्येक स्थानीय तहमा ३०० कृषि स्वयंसेवक तयार पार्ने पनि सरकारले जनाएको छ ।आर्थिक वर्ष २०७९/८० को बजेट आज संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*