पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गरिने

१५ जेष्ठ २०७९, आईतवार १७:५५

काठमाडौं । सरकारले पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गर्ने भएको छ। अर्थमन्त्री जर्नादन शर्माले पाँचखालमा एकिकृत कृषि क्षेत्रको अध्ययन गर्ने बजेटमा उल्लेख भएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*